awakening

(स्वस्मरण)

न शस्त्र, न अस्त्र, निर्वस्त्र मा, कोलाहल संसारमा मौनस्त्र म, अधैर्य तिमी, मनस्त्र, अन्धकार रात्रीको ज्योतस्त्र म।

अमूर्त म, तमस्त्र म, यो पलको अव्यक्ततामा चित्रस्त्र म, विषक्त माया, करुणास्त्र म, यो निस्वर यात्रामा स्वसस्त्र म।

By: kendru