मदारीको बाँदर

म, मदारिको बाँदर, नाच भन्दा नाच्ने, हास् भन्दा हास्ने... संसारको यो रंगशालामा, मेरो जिवनको तमासा, मोहको यो बाँधले, बाधियो मेरो आत्मा। रचियो मेरो जन्म, सजाइयो मेरा सपना, भेला भयो दर्शकको मेल, मेरो अस्तित्व, मदारीको खेल।