chor
(चोर)
म चोर, मलाई चोर्न देउ, दुःखद मेरो जिन्दगीमा, सुखका एक दुई पल कोर्न देउ, पीडा पनि आँशुका झरी झरे मेरा, अब मलाई पनि खुशीको गीत फोर्न देउ।
By: kendru