cold
एक चिसो नयाँ दिन काे सुरुवात, धुम्म सहर, सिक्त डगर, तातो चिया सँग, कलिलो रहर।
यो रहर कस्तो, संसार लाई मायाले ढाक्ने, मायाको दुई बोल भाक्ने, निरवल त्यो मन हरु सँग पनि, अनन्तिका माया माग्ने।