geet
(गीत)
म आज एक गीत को बोल लेखिदिउँ, निर्जीव मेरो यो खोक्रो शरीर को मोल लेखिदिउँ, निराधार यात्रामा, शून्यको तोल लेखिदिउँ, जिन्दगी यो केही शब्दमा कोल लेखिदिउँ, म पनि आज एक गीत को बोल लेखिदिउँ।
By: kendru