Kina
(किन)
चिसो चिसो मौसम, भर्खर नै आकाश म छाउँदै गरेको मिर्मिरे को घाम, म र मेरो अगाडि बाफिदै गरेको तातो चिया।
म, चिया काे एक चुस्की लिँदै, आज म किन यहाँ काे आफ्नै सोच मा डुबी रहेको म।
आफ्नै अस्तित्व मा गहिरो प्रश्न काे प्रहार गरी, म लेख्छु,
मेरो जिवन, मर्न लागेको दियो, की भर्खर उम्लिदै गरेको आशा?
आफूलाई किन प्रश्न मा अड्याएर, आफू हुनु नहुनु भन्दा यसको कारण तर्फ लागेको म।
म आज यहाँ, भोली त्यहाँ, कहिले कहाँ, कहाँ,
म आज यस्तो, भोली कस्तो, खै कहिले कहाँ, कहाँ?
म कस्तो? बाटो हिन्दा, बेवारा जस्तो, टाढा बाट हेर्दा, लसारा जस्तो, मुफट बोली बोली हाल्ने, प्रेम शब्द रसारा जस्तो।
म बेला बखत सोच्छु, म यस्तो किन? सजीव किन, मृत किन, शब्द तर्फ, प्रित किन, आफूमा म, अवृत किन, सारा यहाँ, अनृत किन, यही सम्म म, अवमृत किन, जे यहाँ विभृत रह्यो, त्यसमा म निर्भरित किन?
By: kendru