lathalinga-jindagi
(लथालिङ्ग जिन्दगी)
यता उता, जता त्यता, कता कता, मेरो यो जिन्दगी।
खै के, खै के, किन कसो, जसो त्यसो, लथालिङ्ग जिन्दगी।
किन यता, किन उता, किन जता त्यता, न यसो, न उसो, न उठो न बसो, भट्की कता कता।
न घर न घाट, बिछोड न साथ, न मौन न बात, खै कसो यो जिन्दगी।
न अन्त न बाट, न विजय न माट, न माटि न पाट, खै कता डुब्यो जिन्दगी।
By: kendru