me
(म)
म, म की मेरो कला? म, म की मेरो सोच? म, म की मेरो आत्मा? को हो म? म मेरै कहानीको एक पात्र, कि कुनै गीतको बोल, म शायद एक स्वप्न बगैंचाको फुल, कि म अस्तित्व को हावामा हलुका डोल?
By: kendru