म कवि

म हिजो रातदेखि कविता लेखी रहेको छु, विचारको जालमा परी, केही कल्पना देखी रहेको छु, आफ्नो माया, आशा र सुख अबै गुमाएर, दुखको बलिरहेको आगोको राप सेकि रहेको छु।

By: kendru