कवि

मलाई कवि बन्न मन छ, मायामा उनकै छवि बन्न मन छ, छायाँ दिए होला कयौंलाई, मलाई उनको जिन्दगीको रवि बन्न मन छ।

By: kendru