restlessness
(छटपटी)
खै आजकल के खालको भाछु म, न त सुर न कुनै तालको भाछु म, कता कता हेरी बस्ने गर्छु म आजभोली, अलग नै कुनै एकत्र हालको भाछु म।