story
(कथा)
आज बसी लेखौँ म एक कथा, मेरो कथा, मेरो जीवन-मरण काे कथा, मेरो प्रेम, मेरो माया काे कथा, यो जीवन, कहिले घाम, कहिले छायाँ काे कथा। मेरो सत्य, मेरो झुठ को कथा, एक सम्बन्ध नछुट, अटुट काे कथा। एक तथ्य, हकिकत काे कुरा, मेरो सुरुवात, र कयामत को कुरा। केही मीठा, केही तिता पल को कथा, उसँग बिताएको हरपल काे कथा।
By: kendru