trance
(तन्द्रा)
नाङ्गो, बाङ्गो मेरो शरीर, सुङ्गो चार दिवारी, झुङ्गो मेरो रूप, र लुङ्गो यो मेरो वस्त्र।
मेरो निर्लिप्त शरीर चिसो भुइँमा लडिरहेछ, एकत्र त्यो कोठाको कुनै कुनामा पडिरहेछ, ओइलिएको झार झैं मेरो जिन्दगी, आत्मा पनि कुनै कन्दरा मा अडिरहेछ।
By: kendru