vilom

(विलोम)

अन्त्य म, मै अनन्त, रागी म, म नै सन्त, काल म, मै हुँ शक्ती, म नै भक्त, मै हुँ भक्ती।

परिचित म, म नै अज्ञात, हर्ष म बाट, म शोकात, जीवनको रीत हुँ म, म नै मृत्यको संगीत।

By: kendru