We
(हामी)
दुई parallel line जस्तै छौ हामी, कहिल्यै भेट नहुने, तर पनि गाढा मेरो माया, कहिल्यै मेट नहुने, याद तिम्रै आउने मलाई सधैं, कहिल्यै केही चेत नहुने, माया पोखु सधैं तिमिलाई नै, अरु केही हेत नहुने, खुला आकाश मा उडि रहने म, कुनै कुराको घेरेट नहुने, मेरो मुटुको ज्योत हौ तिमी, तिमी बाहेक अरु सेत नहुने।
By: kendru