worship

म के गरु, म शिर झुकाउ, शाष्टाँग प्रणाम तिम्रै नाउँ। म के गरु, म माथा टेकाउ, एक भक्त, मेरो शीर्ष, तिम्रै पाउ। चरण नमन, पूर्ण अर्पण, मनमन्त्र तिमी। निष्ठा भाव, दैविक प्रभाव, भजन पवित्र तिमी।

By: kendru